Jagaran Times २० भदौ २०८३, शनिवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

रसुवा बाढी उद्धार

माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट चिनियाँ नागरिकको जीवितै उद्धार

जागरण न्यूजरुम जागरण न्यूजरुम २० भदौ २०८३, शनिवार
माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट चिनियाँ नागरिकको जीवितै उद्धार

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

00:00 00:00

News Summary


  • रसुवास्थित माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनाको टनेलमा फसेका एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
  • नेपाली सेना र दक्षिण कोरियाको उद्धार टोलीले आज दिउँसो आयोजनाको अडिट चार टनेलबाट ती नागरिकको उद्धार गरेको हो।
  • गत भदौ दश गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सो आयोजनाको टनेललगायतका संरचनामा क्षति पुगेको थियो।

रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा फसेका एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाको ‘डिजास्टर’ उद्धार टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट ती चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो। बाढीपछि आयोजनाको टनेललगायतका संरचनामा क्षति पुग्दा केही व्यक्ति प्रभावित भएका थिए।

लेखकको बारेमा

जागरण न्यूजरुम

जागरण न्यूजरुम

समयसँगै जनताको आवाज

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

;

सम्बन्धित खबरहरु

छुटाउनु भयो कि?

थप