Jagaran Times १० कार्तिक २०८३, मङ्गलवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

जागरण टाईम्स युनिकोड Converter

jagarantimes.com को युनिकोड Converter (Font Converter) एक छिटो, सहज र निःशुल्क अनलाइन उपकरण हो, जसले तपाईंलाई युनिकोड मा टाइप गरिएको नेपाली सामग्रीलाई तुरुन्तै Preeti मा बदल्न सहयोग गर्छ। यो Converter डिजिटल सामग्री प्रकाशन, पत्रकारिता, सरकारी फारम, र विद्यार्थीहरूको लागि अत्यन्त उपयोगी छ।

रूपान्तरण सुविधा:

  • Unicode पुरानो दस्तावेज र सरकारी ढाँचाका सामग्रीहरूलाई Preeti मा बदल्न।

किन जागरण टाईम्स युनिकोड Converter?

  • कुनै पनि सफ्टवेयर इन्स्टल गर्न आवश्यक छैन
  • निःशुल्क र अनलाइनमै प्रयोग गर्न मिल्ने
  • सटीक, छिटो र प्रयोगमैत्री
  • पत्रकार, लेखक, विद्यार्थी र सरकारी फारम भर्नेहरूका लागि
  • मोबाइल र कम्प्युटर दुवैमा सहज

कहिले प्रयोग गर्ने?

  • Unicode मा लेखिएको नेपाली लेखलाई Preeti मा प्रकाशन गर्न