Jagaran Times १९ भदौ २०८३, शुक्रवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

हाल कुनै अपडेट उपलब्ध छैन।

सनातन यात्रा प्रितिबाट युनिकोड Converter

sanaatanyatra.com को युनिकोड Converter (Font Converter) एक छिटो, सहज र निःशुल्क अनलाइन उपकरण हो, जसले तपाईंलाई पुरानो Preeti फन्ट मा टाइप गरिएको नेपाली सामग्रीलाई तुरुन्तै Unicode मा बदल्न सहयोग गर्छ। यो Converter डिजिटल सामग्री प्रकाशन, पत्रकारिता, सरकारी फारम, र विद्यार्थीहरूको लागि अत्यन्त उपयोगी छ।

रूपान्तरण सुविधा:

  • Preeti बाट Unicode: पुरानो दस्तावेज र सरकारी ढाँचाका सामग्रीहरूलाई युनिकोडमा बदल्न।

किन सनातन यात्रा युनिकोड Converter?

  • कुनै पनि सफ्टवेयर इन्स्टल गर्न आवश्यक छैन
  • यो निःशुल्क र अनलाइनमै प्रयोग गर्न मिल्ने
  • सटीक, छिटो र प्रयोगमैत्री
  • पत्रकार, लेखक, विद्यार्थी र सरकारी फारम भर्नेहरूका लागि
  • मोबाइल र कम्प्युटर दुवैमा सहज

कहिले प्रयोग गर्ने?

  • सरकारी फारमहरू Preeti फन्टमा टाइप गर्नुपर्दा
  • Unicode मा नेपाली लेख प्रकाशन गर्न